अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनबारे बाेलिरहेका बेला त्यहाँका ठूला टेलिभिजन च्यानलले बीचमै प्रसारण रोेकेका छन्।
टेलिभिजन च्यानल एबीसी, सीबीएस र एनबीसीले ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रसारण बीचमै रोकेकाे र आफ्ना दर्शकलाई राष्ट्रपति ट्रम्पले धेरै कुरा झुटो बाेलेकाे भनेर जानकारी गराएकाे बीबीसीले जनाएकाे छ।
संवाददाता भन्छन्- ट्रम्पले हुलाकबाट पठाइएका मतलाई नै ‘अनियमितता’ भनिरहेका छन्।
याे पनि : निराश मुद्रामा ट्रम्पले भने: मैले पहिले भनेको थिएँ- हुलाकी मतदान विनाशकारी हुन्छ (भिडिओ)

प्रतिक्रिया