२९ इलेक्टोरल मत भएको ठूलो राज्य फ्लोरिडा राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने भएका छन्।
सीएनएनको प्रोजेक्सनअनुसार यससँगै ट्रम्पको इलेक्टोरल मतमा ठूलो वृद्धि हुने भएको छ।
सुरुवाती अग्रता लिएका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २१५ इलेक्टोरल मत सुरक्षित गरेका छन्।
फ्लोरिडामा जितसँगै ट्रम्पको इलेक्टोरल मत संख्या पनि १६५ पुगेको छ।
जितका लागि उम्मेदवारलाई २७० मत आवश्यक पर्छ।

प्रतिक्रिया