ad ad

राजनीति


गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ९:१६,

स्वास्थ्यमा समस्या देखिएपछि आज बिहीबार मात्र उनलाई अहमदाबाटको एक अस्पतालमा भर्ना गरिएको थियो। यद्यपी उपचारकै क्रममा उनको निधन भएको हो।

केशुभाई पटेल दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए। पहिलोपटक सन् १९९५ मुख्यमन्त्री बनेका उनी दोस्रोपटक सन् १९९८ मा मुख्यमन्त्री बनेका थिए।

उनीपछि हाल भारतका प्रधानमन्त्री रहेका नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री बनेका थिए।

केशुभाई पटेलको निधनप्रति प्रधानमन्त्री मोदीले दुख व्यक्त गर्दै पटेलको राम्रो व्यवहारको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .