ad ad

राजनीति


भारतले पक्राउ गरेकाे चिनियाँ सैनिक अन्ततः यसरी फिर्ता गर्‍याे

भारतले पक्राउ गरेकाे चिनियाँ सैनिक अन्ततः यसरी फिर्ता गर्‍याे

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ४:१२,

भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ।

दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। 

ती चिनियाँ सैनिक सोमबार भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए।

याे पनि :  भारतले हाम्रा एक सैनिक समातेको छ, आशा छ फिर्ता गर्नेछ : चीन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .