राजनीति


प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावमाथि मतदान, पुग्ला दुईतिहाइ? (लाइभ)

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावमाथि मतदान, पुग्ला दुईतिहाइ? (लाइभ)

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ९:४४,

प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने प्रस्तावमाथि प्रदेश सभामा मतदान सुरु भएको छ।

प्रदेश सरकारले हाल अस्थायी राजधानी रहेको बुटवलबाट सारेर दाङको देउखुरीमा स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपछि नेपाली कांग्रेस लगायतका प्रतिपक्ष दलले विरोध जनाएका छन् भने नेकपाकै नेताहरुले पनि त्यसप्रति असन्तुष्टि जनाएका छन्।

हाल अस्थायी राजधानी रहेको बुटवलबाट दाङ सार्न प्रदेश सभाको दुईतिहाइ मत आवश्यक पर्छ।

८७ सदस्य रहेको सभाको दुईतिहाइ मतले सो प्रस्ताव पारित गर्नुपर्छ।

प्रदेश सभाबाट लाइभ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .