कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार साँझ डिस्चार्ज भएका छन्।
तर उनी पूरै निको भइसकेका छैनन्, घरमा जान हुनेसम्म सुरक्षित देखिएको उपचारमा संलग्डन डाक्टरले बताएका छन्।
वासिङ्टनस्थित सैनिक अस्पतालमा तीन दिनको बसाइपछि उनी आफ्नो सरकारीनिवास ह्वाइट हाउसमा फिर्ता गएका हुन्। अब उनको उपचार त्यहीं उनले ह्वाइट हाउसले जनाएको छ।
अस्पतालबाट निस्कनुअघि ट्रम्पले ट्विट गरेका थिए, ‘अब छिट्टै चुनाव प्रचार सुरु गर्छु।’ बीबीसी
प्रतिक्रिया