ad ad

राजनीति


दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा सिफारिश

दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा सिफारिश

नेपालखबर
असोज १५, २०७७ बिहिबार ७:४९,

सरकारले दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई सिफारिश गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का विश्वकर्मालाई राजदूतमा सिफारिश गरेको हो।

सोहि बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत सिफारिश गरेको छ।

सिफारिश भएका राजदूतहरुलाई संसदीय सुनुवाइबाट स्वीकृत गरेपछि र सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि सो मुलुकमा राजदूत हुने पक्का हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .