ad ad

प्रविधि


गुगलले सार्वजनिक गर्‍यो पिक्सल ४ए र पिक्सल ५ स्मार्टफोन, एप्पल–सामसङका भन्दा सस्ता छन्

गुगलले सार्वजनिक गर्‍यो पिक्सल ४ए र पिक्सल ५ स्मार्टफोन, एप्पल–सामसङका भन्दा सस्ता छन्

नेपालखबर
असोज १५, २०७७ बिहिबार ७:४३,

यी फोनहरु एप्पल र सामसङ ब्राण्डका फोनभन्दा सस्तो भएको बताइएको छ। एप्पल र सामसङका नयाँ फोनहरु १ हजार डलरदेखि २ हजार डलरसम्मका हुन्छन्।

तर गुगलको पिक्सल ५ को मूल्यभने ६९९ अमेरिकी डलरदेखि सुरु हुनेछ। यस्तै पिक्सल ४ए फाइभजीको मूल्य ४९९ डलरदेखि सुरु हुनेछ।

गुगलका नयाँ फोनलाई किफायती मूल्यको नयाँ फोन भनिएको छ। मूल्य कम भएकाले यी फोनहरुमा प्रोसेसर एप्पल र सामसङकोभन्दा कम छ।

पिक्सल ४ए वाटरप्रुफ छैन तर पिक्सल ५ वाटरप्रुफ छ। यसैबीच एप्पलले आइफोन १२ यसैमहिना सार्वजनिक गर्नसक्ने बताइएको छ। त्यसका लागि हाल उत्पादनमा तिव्रता दिइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .