ad ad

राजनीति


नेकपा सचिवालय बैठक सकियो

नेकपा सचिवालय बैठक सकियो

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:२७,

पहिलो पटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको नेकपा सचिवालय बैठक तीन घण्टा बसेर सकिएको छ।

प्रायः प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक आइतबार पूर्वमाओवादी पार्टी कार्यालयमा राखिएको थियो।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी सञ्चालनमा बढि केन्द्रित हुने र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने भनी पार्टीमा हालै भएको सहमतिअनुसार प्रचण्डले ओलीसँगको परामर्शमा साे बैठक पेरिसडाँडामा राखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .