राजनीति


४९ एसपीको सरुवा, को कहाँ?

४९ एसपीको सरुवा, को कहाँ?

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १२:४०,

नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। बिहीबार प्रहरी महानिरीक्षकले भाद्र महिनाको तलब भत्ता समेत सरुवा भएको ठाउँबाट बुझ्ने गरी सरुवा गरेका हुन्।

अपराध महाशाखामा रहेको एसपी होबिन्द्र बोगटीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ।

यस्तै ललितपुर प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीलाई नुवाकोट सरुवा गरिएको छ। सिन्धुपाल्चोक, सर्लाही, पाल्पा, पूर्वि नवलपरासी र सप्तरीमा पनि प्रहरी प्रमुख परिवर्तन भएका छन्।

यस्तो छ सरुवा सूची

sp1_1.jpg

sp2_1.jpg

sp3_2.jpg

sp4.jpg

sp5.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad