राजनीति


हतियारमा आत्मनिर्भर बन्ने भन्दै भारतले १०१ रक्षा उपकरण आयातमा लगायो प्रतिबन्ध

हतियारमा आत्मनिर्भर बन्ने भन्दै भारतले १०१ रक्षा उपकरण आयातमा लगायो प्रतिबन्ध

नेपालखबर
साउन २५, २०७७ आइतबार ९:३२,

उनले देश रक्षा उपकरण उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बाताउँदै १ सय १ रक्षा उपकरण आयातमा प्रतिबन्ध लगाइदिएका छन्।

हतियारहरु भारतले स्वदेशमै बनाउने सिंहको भनाइ छ। सम्बन्धित सबै पक्षसँग छलफल गरेर १ सय १ उपकरणको सूची आफूहरुले तयार गरेको सिंहको भनाइ छ।

आयातमा लगाइएको प्रतिबन्धमा शक्तिशाली हतियार एसल्ट राइफल, ट्रान्सपोर्ट एयरक्राफ्ट, एलसीएचएस राडर जस्ता उपकरण पनि समावेश छन्।

आगामी ६ देखि ७ वर्षभित्र सरकारले घरेलु रक्षा उद्योगलाई ४ लाख करोडको प्रोजेक्ट पनि दिने बताएको छ।

हाल भनिएका प्रतिबन्ध बिस्तारै लागू हुनेछन्। सन् २०२४ सम्ममा उल्लेखित विदेशी हतियार र उपकरणहरुमा प्रतिबन्ध लागिसक्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad