नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार ४ सय ७९ जना सदस्यहरुलाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरेका छन्।
उनले पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सो मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
हेराैं सूची:
प्रतिक्रिया