ad ad

राजनीति


सेनाले ६ सय राइफल सशस्त्रलाई दियो

सेनाले ६ सय राइफल सशस्त्रलाई दियो

नेपालखबर
साउन १४, २०७७ बुधबार ६:५८,

नेपाली सेनाले आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार बुधबार सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ।

सेनाले इन्सास राइफल सशस्त्रलाई दिएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई ती हतियार हस्तान्तरण गरेका हुन्।

Army weapon to APF 1

यसअघि पनि विभिन्न समयमा सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार दिने गरेको थियो।

यसबाट सशस्त्र प्रहरीको क्षमता वृद्धिमा सहयोग पुग्ने प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .