सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज पनि केहि घण्टाका लागि सरेको छ।
पार्टी नेताहरुबीच विवाद हुँदा पटक पटक सर्दैै आएको सो बैठक आज ११ बजेको लागि तय गरिएको थियो।
पटक पटक स्थगित हुँदै आएको बैठक स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन।
अविरल वर्षा, बाढी पहिरोको कारण आज बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्।

प्रतिक्रिया