सीमा क्षेत्र पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच भएको झडपबारे चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ।
सीमामा भारत र चीनबीच भइरहेको हिंंसात्मक घटना आफूले नजिकबाट नियालिरहेको बताउँदै चीनले आफू शान्तिका पक्षमा रहेको धारणा सार्वजनिक गरेको हो।
अमेरिकाको गृह विभागका प्रवक्ताले समस्याको शान्तिपूर्ण समाधानमा आफूहरूको समर्थन रहने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएनआईले उल्लेख गरेको छ।
याे पनि: भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
3
Shares

प्रतिक्रिया