राजनीति


बजेट भोलि ४ बजे

बजेट भोलि ४ बजे

नेपालखबर
जेठ १४, २०७७ बुधबार ९:३६,

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे सरकारको बजेट पेश गर्ने भएका छन्।

उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे अर्थमन्त्री डा खतिवडाले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।

संयुक्त सदनमा बजेट पेश भएपछि प्रतिनिधि सभाको अर्काे बैठक बिहीवार साँझ ६ बजे बस्ने संसदले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad