जनमत पार्टी अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा उनले ‘अलग ही लेबलका बंदा है’ भन्दै बालेनको प्रशंसा गरेका हुन्।
‘उहाँ (बालेन) समस्याभन्दा माथि पुगेर समधान कसरी गर्ने सोच्नुहुन्छ,’ उनले भने, ‘हिमाल, पहाड, तराईवासी सबैले अगाध माया गरेका छन्।’
उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको भन्दै उनले धन्यवाद पनि दिए।
141
Shares

प्रतिक्रिया