लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका धिताल चार्टर्ड एकाउन्टेन्ट हुन्। प्रकाशित: जेठ २९, २०८३ शुक्रबार १५:२९ 252 Shares
प्रतिक्रिया