सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) आयोजित बैठकका लागि नेताहरू सिंहदरबार आउने क्रम जारी छ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने सर्वदलीय बैठकका लागि रास्वपा सभापति लामिछाने, महामन्त्री तथा संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकाेटी, नेकपाका सहसंयाेजक माधव नेपाल आइपुगेका छन्।
नेताहरू आउने क्रम जारी छ।
24
Shares

प्रतिक्रिया