नेपाली कांग्रेसले केन्द्रीय अनुसशान समितिको बैठक बोलाएको छ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापा मगरले सूचना प्रकाशित गरी केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको जनाएका छन्। जेठ २१ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।
बैठकमा अनिवार्य उपस्थित हुन समितिका संयोजक र सदस्यहरूलाई आग्रह गरिएको छ।
42
Shares

प्रतिक्रिया