प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहण आज (मंगलबार) साँझ ७ बजे हुने भएको छ। यसअघि साँझ ६ः१० बजे उनले शपथ ग्रहण गरेका छन्। डा. शर्मालाई संसदीय सुनुवाई विशेष समितिले आजै सर्वसम्मत अनुमोदन गरेको हो। प्रकाशित: जेठ ५, २०८३ मंगलबार १८:१९ 99 Shares
प्रतिक्रिया