राजनीति


प्रधानन्यायाधीशको शपथ ६:१० मा, आजै पदभार ग्रहण

प्रधानन्यायाधीशको शपथ ६:१० मा, आजै पदभार ग्रहण

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १६:४८, काठमाडौँ

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको शपथ साँझ ६:१० मा हुने भएको छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। 

एकैदिनमा सुनुवाइ सकेर शर्माको शपथ तय गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष साँझ ६:१ मा शपथ लिएपछि शर्माले आजै प्रधानन्यायाधीशमा पदभार ग्रहण पनि गर्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad