नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शाहलाई उपनेता चयन गरेका हुन्। शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचित भएका हुन्। प्रकाशित: बैशाख १६, २०८३ बुधबार १२:४९ 261 Shares
प्रतिक्रिया