नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन कार्यदल गठन गरेको छ।
सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाउने निर्णय गरेको हो।
कार्यदलमा नेताहरू देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी छन्।
225
Shares

प्रतिक्रिया