राजनीति


परराष्ट्रमन्त्री खनालसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ६:३७, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा भएको भेटमा उनहरूबिच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

उनीहरुबीचको भेटमा नेपालका विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र वृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad