राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन्।
सरकारले बजेट ल्याउनुअघि आफ्नो एक वर्षे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रावधान रहेको छ।
सोहि नीति तथा कार्यक्रमका आधारमा अर्थमन्त्रीले वार्षिक बजेट पेश गर्नेछन्। जेठ १५ गते सरकारको वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।
हेराैं लाइभ :

प्रतिक्रिया