राजनीति


एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

सबै तस्बिरहरू: सरोज शाही/नेपालखबर


सरोज शाही
चैत १४, २०८२ शनिबार १५:५८, काठमाडौँ

काठमाडौँमा प्रदर्शनमा उत्रिएका नेकपा (एमाले)का कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा घम्साघम्सी भएको छ। 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन्। शनिबार अपराह्न माइतीघर मण्डलमा भेला भएका एमाले कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन्। 

माइतीघरबाट नयाँ बानेश्वरतिर लागेका एमाले कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो। एमाले कार्यकर्ताले पक्राउको विरोध गर्दै नाराबाजी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad