राजनीति


कांग्रेसको रुख चिह्नले कटायो समानुपातिकतर्फ १७ लाख मत, अन्य ५५ चुनाव चिह्नमा कति? (सूची)

कांग्रेसको रुख चिह्नले कटायो समानुपातिकतर्फ १७ लाख मत, अन्य ५५ चुनाव चिह्नमा कति? (सूची)

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १३:१३, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ मत गणना जारी छ। अहिलेसम्म १ करोड ४ लाख ७७ हजार ९४३ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ। 

पछिल्लो विवरणअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख २९ हजार ८७४ मत पाएको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख २ हजार २१ मत ल्याउँदा तेस्रो स्थानमा रहेको एमालेले अहिलेसम्म १४ लाख १७ हजार ६०६ मत पाएको छ।  

त्यसैगरि नेकपाले ७ लाख ७२ हजार ३२३ मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख ५९ हजार २५५ मत ल्याएको छ।  राप्रपाले ३ लाख २६ हजार भन्दा धेरै मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

अन्य दलले कति मत पाए? हेर्नुहोस् सूची

जनता समाजवादी पार्टी, नेपाल
१,७२,९१६

राष्ट्रिय परिवर्तन पार्टी
१,६६,६६२

जनमत पार्टी
७७,८२२

एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल)
६०,८८८

नेपाल मजदुर किसान पार्टी
४२,०१०

राष्ट्र निर्माण दल नेपाल
३८,०७८

राष्ट्रिय जनमोर्चा
२९,३०८

एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी)
२७,९२१

नेपाल जनता संरक्षण पार्टी
२७,४६९

प्रगतिशील लोकतान्त्रिक पार्टी
२३,८८६

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
२३,४९७

मंगोल नेशनल अर्गनाइजेशन
१९,९४९

सार्वभौम नागरिक पार्टी
१४,४२८

एकल चिन्ह मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल)
१२,७५५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
१०,१५७

संयुक्त नागरिक पार्टी
८,६९९

स्वाभिमान पार्टी
८,०९१

नेपाल जनता पार्टी
७,०३८

राष्ट्रिय एकता दल
६,८९३

राष्ट्रिय जनमुक्ति पार्टी
६,८६४

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
५,९३८

नेशनल रिपब्लिक नेपाल
५,०४४

नेपालका लागि नेपाली पार्टी
४,८८७

राष्ट्रिय गौरव पार्टी
४,८७७

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
४,७६६

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
४,५९६

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
४,४३४

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल
४,२८२

समावेशी समाजवादी पार्टी नेपाल
४,१८७

गतिशील लोकतान्त्रिक पार्टी
४,०७१

नेपाल लोकतान्त्रिक पार्टी
३,९०३

नेपाल मातृभूमि पार्टी
३,१३२

राष्ट्रिय जनता पार्टी नेपाल
२,८५६

जय मातृभूमि पार्टी
२,७९२

बहुजन शक्ति पार्टी
२,६९५

प्रजातान्त्रिक पार्टी नेपाल
२,१३२

नेपाल जनमुक्ति पार्टी
२,११३

जन अधिकार पार्टी
१,९९९

नेपाल सद्‍भावना पार्टी
१,९३२

नेपाली काँग्रेस (वी.पी.)
१,७३५

पिपुल फर्ष्ट पार्टी
१,७२२

नागरिक शक्ति, नेपाल
१,६८४

नेपाली जनश्रमदान संस्कृति पार्टी
१,५४६

नेपाली जनता दल
१,४०७

समावेशी समाजवादी पार्टी
१,३३१

जनता लोकतान्त्रिक पार्टी, नेपाल
१,२७२

एकल चिन्ह जगर भएको सिंह(सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल)
१,१०५

जनप्रिय लोकतान्त्रिक पार्टी
९०६

मितेरी पार्टी नेपाल
७५३

उन्‍नत लोकतन्त्र पार्टी
७०९

त्रिमुल नेपाल
६७१
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad