राजनीति


५६ मत पाएर ऋषि धमला छैटौँ

५६ मत पाएर ऋषि धमला छैटौँ

ऋषि धमला


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १७:२८, काठमाडौँ

ऋषि धमला रौतहट-४ मा निकै पछाडि परेका छन्। प्राइम टीभीका सञ्चालकसमेत रहेका धमला आम जनता पार्टीका उम्मेदवार हुन्।

अहिलेसम्म उनले ५६ मत पाएका छन्। समग्र मत परिणाममा उनी छैटौँ स्थानमा छन्।

रौतहट-४ मा रास्वपाका गणेश पौडेल ४ हजार ७ सय ४४ मतसहित अग्रस्थानमा रहेका छन्। त्यस्तै कांग्रेसका देवप्रसाद तिमल्सेना १ सय ६ सय ८८ मतसहित दोस्रो स्थानमा रहँदा नेकपाका रामकुमार भट्टराई १ सय ६ सय १२ मतसहित तेस्रो स्थामा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad