बारा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अरबिन्द साहले फराकिलो अग्रता लिएका छन्।
१८ हजार ५३९ मत गणना हुँदा साहले ११ हजार ६४० ल्याएका छन्।
यो क्षेत्रमा नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले २ हजार ५९८ मत ल्याउँदा जसपाका रामबाबुकुमार यादवले १ हजार ९१८ मत पाएका छन्।
यो क्षेत्रमा ०७९ को निर्वाचनमा विजयी बनेकी नेकपा एमालेकी ज्वाला कुमारी साहले जम्मा ७४२ मत मात्रै पाएकी छन्।

प्रतिक्रिया