दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
कांग्रेसकी उम्मेदवार बासना थापाले ६०४ मत ल्याएर लिड गरिरहेकी छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्माले ५४९ मत ल्याउँदै पछ्याउँदै छन्।
यस्तै, रास्वपाका उम्मेदवार नन्दकिशोर बस्नेतले ३३२ मत ल्याउँदै तेस्रो स्थानमा छन्। नेकपा उम्मेदवार अम्मरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन्।
447
Shares

प्रतिक्रिया