स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका भरतराज ढकालले २७६ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनन्जय रेग्मीले २६० मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का मिनप्रसाद गुरुङ तेस्रो नम्बरमा रहेका छन्। उनले २३९ मत पाएका छन्।
378
Shares

प्रतिक्रिया