काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, श्रेष्ठले ३ हजार २९० मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९ मत पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुमन सायमी तेस्रो नम्बरमा छन्। सायमीले ३४८ मत पाएका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवीन शाहीले २३६ मत पाएका छन्।
516
Shares

प्रतिक्रिया