राजनीति


‘हट सिट’ झापा ५ मा सुरुवातमै ओली पछाडि, बालेनले कति ल्याए?

‘हट सिट’ झापा ५ मा सुरुवातमै ओली पछाडि, बालेनले कति ल्याए?

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ३:४८, काठमाडौँ

यो चुनावकै सर्वाधिक चर्चा र चासोको क्षेत्रका रुपमा हेरिएको झापा ५ मा मत गन्न सुरु भएको छ। 

सुरुवातमै सूर्यलाई घण्टीले उछिनेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिस्पर्धा गरेको यो क्षेत्रमा प्रारम्भिक नतिजाअनुसार रास्वपाले २०३ मत ल्याउँदा एमालेले १७५ मत बटुलेको छ। 

कमल गाउँपालिका १ र गौरादह नगरपालिका १ बाट झापा ५ को गणना थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad