चितवन ३ नम्बर क्षेत्रमा पनि मत गन्न थालिएको छ। माडी ९, ६ र ५ बाट यो क्षेत्रमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा एमालेका शंकर राज थपलिया, कांग्रेसका टेक प्रसाद गुरुङ, नेकपाकी रेणु दाहाल, रास्वपाकी सोबिता गौतमलगायतले प्रतिस्पर्धा गरेका छन्। प्रकाशित: फागुन २२, २०८२ शुक्रबार ३:१ 318 Shares
प्रतिक्रिया