बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का मोहम्मद ईश्तियाक राईले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, राईले ६८५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ४०२ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले २८९ मत पाएका छन्।
177
Shares

प्रतिक्रिया