कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार, भरखरै मतगणना सुरु भएको हो। सर्वदलीय बैठकले आजै मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
यो क्षेत्रमा नेपाली कांग्रेसका एनपी साउँद, नेकपा (एमाले)का बचनबहादुर सिंह, नेकपाका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा र राप्रपाका तीर्थराज चटौत प्रतिस्पर्धामा छन्।
69
Shares

प्रतिक्रिया