राजनीति


‘कन्ट्रोल रुम’बाट सबै निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री

‘कन्ट्रोल रुम’बाट सबै निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:४५, काठमाडौँ

निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ।

मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad