प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान चलिरहेको छ।
बिहीबार विहान १० बजेसम्म देशभर दश लाख ६५ हजार १२० जनाले मतदान गरेका छन्।
यो करिब ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्ने छ।
प्रतिक्रिया