मदिरा पिउँदै बन्दुक बोकेर नाचेपछि उत्तराखण्डका विधानसभा सदस्य च्याम्पियनलाई पार्टीले निलम्बन गरेको हो।
सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपाले उत्तराखण्ड विधानसभा सदस्यको उक्त कार्य गलत र नैतिकहिन भएको टिप्पणी गरेको छ।
मदिरा पिउँदै बन्दुक बोकेर नाचेको उनको भिडियो सार्वजनिक भएपछि यतिबेला उनको चर्को आलोचना भएको छ।
प्रहरीले यस घटनामा अनुसन्धान भइरहेकाे बताएकाे छ।
(भिडियो)
पार्टीका नेतादेखि सर्वसाधारणले उनको आलोचना गरेका छन्। भिडियोमा च्याम्पिन्यनले अश्लिल शब्दसमेत प्रयोग गरेको सुनिएको आजतकले जनाएको छ।
BJP MLA Pranav Champion who was recently suspended from the party for threatening a journalist, seen in a viral video brandishing guns. Police says, "will look into the matter and also verify if the weapons are licensed or not." (Note: Abusive language) pic.twitter.com/AbsApoYR2g
— ANI (@ANI) July 10, 2019
Shares

प्रतिक्रिया