दाङ क्षेत्र न. ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन्।
उनले देशको हित एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको बताए।
उनीसँगै नेकपाको युवा संगठन वाईसीयलका केन्द्रीय सदस्य लीला विक पनि एमालेमा प्रवेश गरेका छन्।
उनले प्रचण्डको नेतृत्वमा कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको बताए।
उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।
456
Shares

प्रतिक्रिया