मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सोमबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी हुन्। प्रकाशित: माघ १२, २०८२ सोमबार ११:१८ 87 Shares
प्रतिक्रिया