राजनीति


गगनले छोडेको काठमाडौँ-४ मा सचिनलाई टिकट

गगनले छोडेको काठमाडौँ-४ मा सचिनलाई टिकट

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:४२, काठमाडौँ

नेपाली कांग्रेसले काठमाडौँ-४ मा युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ। 

कांग्रेस सभापति गगन थापा सर्लाही-४ बाट उम्मेदवार बनेपछि काठमाडौँ- ४ मा तिमल्सिनालाई उम्मेदवार बनाइएको हो। क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना युथ कांग्रेस अध्यक्ष समेत हुन्।

विशेष महाधिवेशनमा उनले जेनजी परिजालन उपसमितिको संयोजकको जिम्मेवारी पाएका थियो। काठमाडौँ महानगरपालिका- ३० ज्ञानेश्वरका बासिन्दा  तिमल्सिना सभापति थापा निकट रहेर पार्टीमा काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad