नेपाली कांग्रेसले हिमाली र पहाडी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ।
कांग्रेस सभापति गगन थापाले पहाडी र हिमाली जिल्लाका उम्मेदवारलाई टिकट दिएर पठाएका छन्। कांग्रेसले उम्मेदवार चयन गर्दा २०७९ को चुनावमा निर्वाचित सांसदलाई प्राथमिकता दिएको छ।
यस्तै एमाले विजयी भएको र तत्कालीन गठबन्धन (माओवादी), एकीकृत समाजवादी, जनमोर्चा, तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीलाई छोडिएका अधिकांश ठाउँमा सभापति थापाले टिकट वितरण गरिसकेको सहमहामन्त्री प्रकाश स्नेहीले बताए।
कोसी प्रदेश
धनकुटा - दीनेश राई
ताप्लेजुङ - गजेन्द्र तुम्याहाङ
तेह्रथुम - सन्तोष सुब्बा
इलाम १ - निष्कल राई
इलाम - २ भेषराज आचार्य
उदयपुर १ - विदुर बस्नेत
उदयपुर २ - रामकुमार राई
मोरङ ३ - सुनील शर्मा
खोटाङ - वीरकाजी राई
ओखलढुंगा - रामहरि खतिवडा
सोलुखुम्बु - प्रकाश कार्की
गण्डकी प्रदेश
गोरखा १ - प्रेम खत्री
खोरखा २ - प्रकाश दवाडी
मनाङ - टेकबहादुर गुरुङ
मुस्ताङ - योगेन्द्र गौचन
बाग्लुङ २ - टेकराज पौडेल
म्याग्दी - केबी भण्डारी
लुम्बिनी प्रदेश
रोल्पा - डा. सुदनकुमार ओली
दाङ १ - योगेन्द्र चौधरी
पूर्वरुकुम - कुसुमथापा मगर
प्यूठान -डा. गोविन्दराज पोखरेल
कर्णाली प्रदेश
दैलेख- १ दिक्पाल शाही
दैलेख-२ बासना थापा
कालिकोट - हर्षबहादुर बम
डोल्पा - कर्णबहादुर शाही
जुम्ला -दीपबहादुर शाही
हुम्ला - जयपति रोकाय
मुगु - ऐनबहादुर शाही
सल्यान - केशव विष्ट
सुदूरपश्चिम प्रदेश
अछाम १ - भरत स्वाँर
अछाम २ - पुष्प शाह
बाजुरा - जनक गिरी
बैतडी - चतुरबहादुर चन्द
Shares

प्रतिक्रिया