नेपाली कांग्रेसले खोटाङमा उम्मेदवार टुंगो लगाएको छ।
सभापति गगन थापाको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले वीरकाजी राईलाई टिकट दिने निर्णय गरेको हो।
राई १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार थिए। उनी महाधिवेशन प्रतिनिधि पनि हुन्। यस्तै पार्टीका पूर्व सचिव पनि हुन्।
केन्द्रीय सदस्य सुवास कुमार पोखरेल पनि टिकटका आकांक्षी थिए। तर वीरकाजीलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
354
Shares

प्रतिक्रिया