एमालेले सोलुखुम्बु जिल्ला कमिटीकी सचिव अधिवक्ता कल्पना राईलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले राईलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको हो। प्रकाशित: माघ ४, २०८२ आइतबार १४:१६ 189 Shares
प्रतिक्रिया