राजनीति


काठमाडौँमा उनेपाको मोटरसाइकल र्‍याली (भिडिओ)

काठमाडौँमा उनेपाको मोटरसाइकल र्‍याली (भिडिओ)

नेपालखबर
माघ ३, २०८२ शनिबार १३:४, काठमाडौँ

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेको छ। 

उनेपाको निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो। 

मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगेर समापन गरिने सो उनेपाले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad