राजनीति


कांग्रेसको विशेष महाधिवेशनमा ४९.३४ प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

कांग्रेसको विशेष महाधिवेशनमा ४९.३४ प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

नेपालखबर
पुस २७, २०८२ आइतबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा गरिएको छ। यो महाधिवेशनमा सहभागी हुन अहिलेसम्म नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो। 

आयोजकले यो संख्या अझै बढ्ने बताएका छन्। विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad