राजनीति


पृथ्वीनारायणप्रति बालेनको सम्मान

पृथ्वीनारायणप्रति बालेनको सम्मान

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८२ आइतबार १०:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर तथा रास्वपाका नेता बालेन्द्र शाह (बालेन)ले पृथ्वी नारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्। 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

यस अवसरमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत् पृथ्वीनारायणप्रति सम्मान जनाएका हुन्। 

‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्,’ पृथ्वी नारायण शाहको दिव्योपदेशसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवसको शुभकामना!’

विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमहरु हुँदैछन्। पृथ्वी जयन्तीका अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad