राजनीति


राष्ट्रिय सभामा एमालेका ८ उम्मेदवार : कोसीबाट २ जना हुँदा बाँकी प्रदेशबाट एक-एक जना

राष्ट्रिय सभामा एमालेका ८ उम्मेदवार : कोसीबाट २ जना हुँदा बाँकी प्रदेशबाट एक-एक जना

नेपालखबर
पुस २३, २०८२ बुधबार १३:४५, काठमाडौँ

नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्।

एमालेले नेपाली कांग्रेससँगको तालमेलमा ८ सिट पाएको छ। अरु सबै प्रदेशबाट एक-एक जना उम्मेदवार उठाउँदा एमालेले कोसीबाट भने २ जना उम्मेदवार उठाएको छ। 

यी हुन् एमालेले टुंग्याएका उम्मेदवार

कोसी
सोम पोर्तेल र रोशनी मेचे  

मधेस
रेखा झा

बागमती
प्रेम दंगाल 

गण्डकी 
सम्झना देवकोटा

लुम्बिनी
रामकुमारी झाँक्री

कर्णाली
मीना रखाल

सुदूरपश्चिम
लिला भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad